एनआरएनएले पठायो सूदुरपश्चिम प्रदेशलाई २५ सय पीसीआर र भिटिएम कीट

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट (स्वास्थ्य सम्वन्धी सामग्री) उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो । उनीले … Continue reading एनआरएनएले पठायो सूदुरपश्चिम प्रदेशलाई २५ सय पीसीआर र भिटिएम कीट